काठमाडौं । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले ६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सिईओ वर्कशप गर्ने भएको छ ।
चैत्र २२ र २३ गते नगरकोटमा हुने गोष्ठीमा महत्वपूर्ण कार्यपत्र प्रस्तुत हुने दाबी संघले गरेको छ । गोष्ठीमा ललितपुर जिल्लाका बचत तथा ऋण सहकारी संघसंस्थाका प्रमुख कार्यकारी अधिकृत र व्यवस्थापकहरुको सक्रिय सहभागिताको अपेक्षा संघले गरेको छ ।
गोष्ठीको कार्यक्रम तालिका, प्रपोजल तथा नाम दर्ता फारम संघको वेबसाइटबाट डाउनलोड गर्न सकिने छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com