Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

कुमारी बैंकका ग्राहकलाई गुर्जुधारा ट्रायल सेन्टरबाट प्रदान गरिने सेवामा छुट

कुमारी बैंकका ग्राहकलाई गुर्जुधारा ट्रायल सेन्टरबाट प्रदान गरिने सेवामा छुट

काठमाडौं– कुमारी बैंक लिमिटेड र भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रा.लि. (गुर्जुधारा ट्रायल सेन्टर) काबीच बैंकका ग्राहकलाई एकेडेमीबाट प्रदान गरिने सेवाहरूमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

यस सम्झौता अनुसार यातायात व्यवस्था कार्यालय ठूलोभर्‍यााङ्गले सवारी चालक अनुमतीपत्रको लागी प्रयोगात्मक परीक्षा सञ्चालन गराउँदै आएको गुर्जुधारास्थित गुर्जुधारा ट्रायल सेन्टरमा उपलब्ध सम्पूर्ण ड्राइभिङ्ग कोर्सहरूमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट उपलब्ध गराइने भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार