Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

जलविद्युत् आयोजनाबारे राष्ट्रपतिलाई ऊर्जा मन्त्रीको ‘ब्रिफिङ’

जलविद्युत् आयोजनाबारे राष्ट्रपतिलाई ऊर्जा मन्त्रीको ‘ब्रिफिङ’

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दीपक खड्काले देशका विभिन्न भागमा सञ्चालित जल विद्युत् आयोजनाको प्रगतिबारे जानकारी गराउनुभएको छ ।

मन्त्री खड्काले आज १४० मेघावाट क्षमताको तनहुँ जलविद्युत् तथा १२६ मेघावाटको तल्लो सेती आयोजनामा हालसम्म भएका प्रगतिबारे जानकारी गराएको राष्ट्रपतिको निजी सचिवालयले जनाएको छ ।

निर्माणाधीन सबै आयोजना चाँडोभन्दा चाँडो सम्पन्न गर्न सम्बद्ध सबै पक्ष लाग्नुपर्नेमा राष्ट्रपतिले जोड दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार