Jul 31 2026 | २०८३, साउन १५ गते

Jul 31 2026 | २०८३, साउन १५ गते

Follow us
आज हरिशयनी एकादशी

अल्प भोजन, ध्यान र उपवासमा प्रधानमन्त्रीको जोड

अल्प भोजन, ध्यान र उपवासमा प्रधानमन्त्रीको जोड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जीवनमा कम भोजन, ध्यान र उपवासले मनोभावलाई शान्त राख्ने बताउनुभएको छ । परम्परागत विश्वासलाई सापट लिदैं प्रधानमन्त्री ओलीले जीवनमा अल्प भोजन, ध्यान र उपवासको महत्व रहेको बताउनुभएको हो ।

आज आज हरिशयनी एकादशी, तुलसी रोपण गर्ने दिन सामाजिक सञ्जालमा पोष्ट गर्दै प्रधानमन्त्री ओलीले भन्नुभएको छ, 'आजको दिन शरीरलाई विषादिमुक्त गर्ने, मनशुद्दी गर्ने र वातावरणीय सन्तुलन कायम राख्ने प्रतीकात्मक दिन पनि हो। कम भोजन, ध्यान र उपवासले मानिसलाई शान्त मनोभावमा राख्ने पनि परम्परागत विश्वास रही आएको छ। धरती र जीवन दुवैमा शान्ति छाओस्।' 

Screenshot (585).png
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार