Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
भू-ढकान नक्सा सार्वजनिक

देशभर जंगलको क्षेत्रफल ४६ प्रतिशत

देशभर जंगलको क्षेत्रफल ४६ प्रतिशत

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले नेसनल ल्यान्ड कभर म्याप २०२०-२०२२ (राष्ट्रिय भू-ढकान नक्सा) मंगलबार राष्ट्रपति भवन शीतलनिवासमा सार्वजनिक गर्नुभएको छ ।

वन तथा वातावरण मन्त्रालय वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रद्धारा प्रकाशित सो भूक्षेत्र नक्सा केन्द्रका निर्देशक डा. राजेन्द्र केसीले राष्ट्रपति पौडेललाई प्रदान गर्नुभएको थियो । सो अवसरमा राष्ट्रपति पौडेलले नक्सा र कागजमा भएजस्तै फिल्डमा पनि जंगल कायम हुनुपर्ने बताउनुभयो ।

 नक्सामा उल्लेख भएअनुसार देशभर जंगलको क्षेत्र ४६ दशमलव शून्य आठ प्रतिशत छ भने बागमती प्रदेशमा ५८ दशमलव ६२ प्रतिशत छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार