काठमाडौं । केवल मुनाफा मात्र नभइ समाजिक विकासमा पनि योगदान दिनुपर्छ भन्ने मान्यता राख्ने रुपन्देहीको जनउत्थान बचत तथा ऋण सहकारी संस्था लि.ले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त मंगलापुर इलाका प्रहरी कार्यालयलाई आवश्यक पर्ने कम्प्युटर, प्रिन्टर, दराज र लोवेड टाइपको सीटर लगायतका सामग्री सहयोग स्वरूप हस्तान्तरण गरेको छ ।
साकोसका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत लगायतले आज ती सामानहरु हस्तान्तरण गर्नुभएको छ । क्षतिग्रस्त प्रहरी कार्यालयलाई सेवा सुचारु गर्न सहयोग पुग्ने हेतुले जनउत्थान साकोसले उक्त सहयोग गरेको जनाएको छ । जनउत्थानले समय समयमा सामाजिक विकासका कार्यक्रमहरुमा सक्रिय सहभागिता जनाउँदै सहयोग गर्दै आएको छ । रुपेन्देहीको जनउत्थान साकोस एशियास्तरको एक्सेस ब्राण्डेड संस्था हो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com