Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

गजलसँगको १९औं शृङ्खला कार्तिक २९ गते आयोजना हुँदै

गजलसँगको १९औं शृङ्खला कार्तिक २९ गते आयोजना हुँदै

काठमाडौं । गजल मञ्च चितवनले  गजलसँग.... १९ औं शृङ्खला कार्यक्रम आयोजना गर्दैछ । यही कार्तिक २९ गते शनिबार द नारायणी रिसोर्ट गैँडाकोट २, नारायणी नदी किनारमा आयोजना गरिने कार्यक्रम दिउँसो १ बजे शुरु हुने आयोजकले जनाएको छ ।

यो शृङ्खलामा देवघाटका एस आर दुवाडी, विराटनगरकी बबिता भुजेल, काठमाडौंका बाबु त्रिपाठी र चितवनका लेखराम सापकोटाले आफ्ना गजलहरु वाचन गर्ने कार्यक्रम रहेको छ । आयोजकले कार्यक्रममा सहभागिताका लागि सबै साहित्यानुरागी एवम् विशेषतः गजलप्रेमीहरुलाई हार्दिक निमन्त्रणा गरेको छ ।  

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार