काठमाडौं । सरकारले आगामी वर्षको बजेटमा जेन–जी पुस्ताकेन्द्रित स्टार्टअप योजना ल्याउने भएको छ । सरकारको आगामी वर्ष ०८२/८३को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपतिले यसको जानकारी आज संसदलाई गराउनुभएको हो ।
राष्ट्रपति पौडेलले भन्नुभयो, “सबै उद्योगको बिजनेस प्लान र त्यसको इको सिस्टम निश्चित गरी जेनजी पुस्तालाई विशेष प्राथमिकतमा राखि युवाकेन्द्रित स्टार्टअप कार्यक्रम सुरु गर्ने ।” सरकारको नीति कार्यक्रमलाई उद्यमशीलतामार्फत रोजगारी वृद्धिको नीति पनि सार्वजनिक गरिएको छ ।
“उद्यमशीलता मैत्री शिक्षाको नीति अपनाई श्रम क्षेत्रमा रहेको शीपयुक्त श्रमशक्तिको अभाव र सीप नभएको जनशक्ति जगेडा रहने अवस्थाको अन्त्य गर्ने,” उहाँले भन्नभुयो, यसका लागि हालको पाडठ्यक्रम, सिकाइ र अध्यापन विधिमा व्यापक सुधार गर्ने । उद्यमशीलताको माध्यमबाट आन्तरिक रोजगारी सिर्जना गरी आयआर्जन वृद्धि गर्ने ।”
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com