काठमाडौं । स्टार्टअप उद्यम कर्जा कार्यक्रमका लागि ९६६ प्रस्ताव छनोट भएका छन्।
औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले मंगलबार चालु आर्थिक वर्ष २०८२(८३ अन्तर्गत सञ्चालन हुने कर्जा प्रवाहका लागि सिफारिस गरिएका प्रस्तावकहरूको नामावली सार्वजनिक गर्दै छनोटमा परेकालाई तीन दिनभित्र सम्बन्धित बैंक शाखामा आवश्यक प्रक्रिया अघि बढाउन अनुरोध गरेको छ।
प्रतिष्ठानका अनुसार उक्त कार्यक्रम वार्षिक प्रकृतिको भएकाले असार मसान्तपछि परियोजना प्रस्ताव तथा सिफारिस गरिएको कर्जा रकम स्वतः निष्क्रिय हुनेछ। त्यसैले तोकिएको समय सीमाभित्र आवश्यक कागजातसहित सम्बन्धित बैंक शाखामा सम्पर्क गर्न आग्रह गरिएको छ।
(हेर्नुहोस् छानिएका प्रस्तावकहरुको सूची)
स्टार्टअप कर्जाका लागि ९६६ प्रस्ताव सिफारिश
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com