Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
पाँचौ नियात्रासङ्ग्रह

बुढाथोकीको 'समयले जुटाएको चिटचिट' बिमोचित

बुढाथोकीको 'समयले जुटाएको चिटचिट' बिमोचित

काठमाडौं । नेपाली लेखक संघका अध्यक्ष वियोगी बुढाथोकीको पाँचौं नियात्रासङ्ग्रह समयले जुटाएको चिटचिट आज लोकार्पण गरिएको छ। त्यस अवसरमा कृतिमाथि परिचर्चा समेत भएको छ । चिटचिट बुढाथोकीको १८औ कृति हो । स्रष्टा बुढाथोकीको ७२ औँ जन्मोत्सवको अवसर पारेर कृति लोकापर्ण गरिएको हो । उक्त कृति भुँडीपुराण प्रकाशनले प्रकाशन गरेको हो । 

499203954_3472113082921057_6878199191823597176_n.jpg
undefined

 

500238321_3472112916254407_5293009612805185210_n.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार