Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us
७२औं मिस वर्ल्ड

थाइल्याण्डकी ओपाल सुचातालाई मिस वर्ल्ड २०२५ को उपाधि

थाइल्याण्डकी ओपाल सुचातालाई मिस वर्ल्ड २०२५ को उपाधि

एजेन्सी । थाइल्याण्डकी ओपाल सुचाताले मिस वर्ल्ड २०२५ को उपाधि जित्नुभएको छ । दक्षिण भारतको हैदरावादमा गएराती सम्पन्न मस वर्ल्ड २०२५ मा १०८ प्रतिस्पर्धी मध्ये सुचाता क्राउन जित्न सफल हुनुभएको हो । इथोपियाकी हासेद देरेज अद्मासु ७२औं मिस वर्ल्डको फर्स्ट रनर अप घोषित हुनुभएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार