काठमाडौं । जेन जी प्रदर्शन हिंसात्मक बनेपछि पार्टी भित्र र बाहिरको चौतर्फी आलोचनासँगै गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुभएको छ । उहाँले आजको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिनुभएको हो ।
राजीनामा दिनुअघि गृहमन्त्री लेखकले सोमबार अपराह्न कांग्रेस पदाधिकारी बैठकमा दिउँसाको घटनाप्रति दुःख व्यक्त गर्दै नैतिकताका आधारमा आफूले राजीनामा दिने बताउनुभएको थियो ।
सोमबार जेन जीको काठमाडौंलगायत देशका मुख्य शहरहरूमा भएको प्रदर्शनको क्रममा १९ जना प्रदर्शनकारीको मृत्यु भएको पुष्टि भइसकेको छ । काठमाडौंमा १७ जनाको मृत्यु भएको छ भने इटहरीमा दुई जनाको मृत्यु भएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com