काठमाडौं। संयुक्त राष्ट्रसंघले प्रजातान्त्रिक अधिकारको अभ्यास गर्ने विषयलाई सुनिश्चित गर्न नेपाल सरकारसँग आग्रह गरेको छ ।
संयुक्त राष्ट्रसंघकी नेपाल आवासीय संयोजक हना सिंगर ह्याम्डीले सामाजिक सञ्जाल एक्समार्फत यस्तो आग्रह गर्नुभएको छ । उहाँले एक्समा लेख्नुभएको छ, नागरिकहरूले सुरक्षित र शान्तिपूर्ण रूपमा आफ्नो प्रजातान्त्रिक अधिकारको प्रयोग गर्न सक्ने कुरा सुनिश्चित गर्दै अधिकतम संयम र सावधानी अपनाउन म सबै पक्षलाई आग्रह गर्दछु ।
आजको जेन जेड प्रदर्शनमा प्रदर्शनकारीहरूको मृत्यु भएको तथा घाइते भएको घटनाले आफू अत्यन्त दुःखी भएको बताउँदै घटनामा मृत्युवरण गर्नेहरुका परिवारप्रति पनि समवेदना समेत प्रकट गर्नुभएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com