Jul 31 2026 | २०८३, साउन १५ गते

Jul 31 2026 | २०८३, साउन १५ गते

Follow us

राष्ट्रिय एकता कायम राख्न नेपाली सेनाको अपिल

राष्ट्रिय एकता कायम राख्न नेपाली सेनाको अपिल

काठमाडौं । नेपाली सेनाले सार्वजनिक सम्पत्ति नष्ट नगर्न प्रदर्शनकारीलाई आग्रह गरेकाे छ ।

एक विज्ञप्ति जारी गर्दे सेनाले विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न संयमित हुन आग्रह गरेकाे छ ।

545191629_24677028615240145_3310824682369407868_n.jpg
undefined

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार