Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

१७ निर्माण कम्पनी प्रधानमन्त्री कार्यालयको कालोसूचीमा (नामावली)

१७ निर्माण कम्पनी प्रधानमन्त्री कार्यालयको कालोसूचीमा (नामावली)

काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १७ निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ। कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ती निर्माण कम्पनीलाई  कालो सूचीमा राखिएको जानकारी दिएको हो। 

जिम्मा लिएको काम समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा ९१० बमोजिम कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ।

1_eBfMbCACv0.jpg
undefined
2_V0ApPrD3jf.jpg
undefined

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार