Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण सम्बन्धी विषयमा नेपालले उल्लेखनीय प्रगति गरेको सरकारको दाबी

भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण सम्बन्धी विषयमा नेपालले उल्लेखनीय प्रगति गरेको सरकारको दाबी

काठमाडौं। अर्थमन्त्री रामेश्वर खनालले भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण सम्बन्धी विषयमा नेपालले पछिल्लो समय उल्लेखनीय प्रगति गरेको दाबी गरेका छन् ।

आज मंगलबार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले नेपाललाई पहिले कानुन बनाएको तर कार्यान्वयन नगरेको भनेर अन्तर्राष्ट्रिय निकायहरूले आलोचना गरे पनि अहिले त्यस्तो अवस्था नरहेको बताए ।।

उनले अहिले कानुन मात्र होइन मुद्दा दर्ता र कारबाही प्रक्रियामा पनि प्रगति भएको दाबी गरे । सोही विषयमा आगामी जनवरीमा हुने बैठकमा अन्तर्राष्ट्रिय निकायलाई जानकारी दिन सक्ने पनि उनले बताए । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार