Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

'देश बनाउने अभियानमा सँगै छौँ'

'देश बनाउने अभियानमा सँगै छौँ'

काठमाडौं । उज्यालो नेपाल पार्टी खोलेका कुलमान घिसिङले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) सँगको भेटको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै लेखेका छन्, “देश बनाउने अभियानमा हामी सँगै छौं।”

बालेन शाहको सचिवालय अनुसार उक्त शनिबार बालेन निवासमा भएको थियो। उनीहरुबीच बीच देशको समसामयिक राजनीतिक अवस्था र विकासका विषयमा एजेन्डामा छलफल भएको थियो ।

हालै मात्र उज्यालो नेपाल पार्टी घोषणा गरेका घिसिङ र मेयर बालेन शाहबीचको यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार