Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

प्रतिनिधि सभा निर्वाचनका अवसरमा तीन दिन सार्वजनिक बिदा घोषणा

प्रतिनिधि सभा निर्वाचनका अवसरमा तीन दिन सार्वजनिक बिदा घोषणा

काठमाडौं । २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सन्दर्भमा सरकारले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयले जारी गरेको सूचना अनुसार  २२०८२/११/२० देखि २०८२/११/२२ सम्म सार्वजनिक बिदा लागू हुनेछ। मन्त्रिपरिषद्को  २०८२/११/१४ को निर्णय अनुसार उक्त सूचना जारी गरिएको हो।

image-194.png
undefined

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार