काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई भोलिको निर्वाचनको अन्तिम तयारीका सम्बन्धमा प्रधानमन्त्री सुशीला कार्कीले जानकारी गराउनुभएको छ । आज साँझ राष्ट्रपतिलाई शीतलनिवासमा भेट गरी प्रधानमन्त्री कार्कीले समसामयिक राजनीति तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका बारे ‘ब्रिफिङ’ गराउनुभएको हो ।
भोलि फागुन २१ गते बिहीबार प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । निर्वाचन आयोगले निर्वाचनको सबै तयारी पूरा भएको जनाएको छ भने गृहमन्त्रालयले पनि शान्ति सुरक्षाको बन्दोबस्ती चुस्त बनाइएको बताएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com