Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

जारी भयो सहकारीसम्बन्धी अध्यादेश

जारी भयो सहकारीसम्बन्धी अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी क्षेत्रसँग सम्बन्धित अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपतिले ‘सहकारी पहिलो संशोधन अध्यादेश २०८३’ लाई शुक्रबार प्रमाणीकरण गर्नुभएको हो । राष्ट्रपति कार्यालयका अनुसार उक्त अध्यादेश जारी भएसँगै सहकारी व्यवस्थापनसम्बन्धी कानुनी ढाँचा अद्यावधिक गर्ने प्रक्रिया अघि बढेको छ। सरकारले सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने उद्देश्यले उक्त अध्यादेश ल्याएको दाबी गरेको छ ।

सरकारले सहकारी सम्बन्धी र संवैधानिक परिषद् सम्बन्धी दुईवटा अध्यादेश एकैपटक राष्ट्रपति कार्यालयमा पठाएको थियो। सरकारले राष्ट्रपति समक्ष ६ वटा विभिन्न अध्यादेश पठाएपनि हाल एउटा मात्र प्रमाणीकरण भएको हो। बाँकी विचाराधीन रहेका राष्ट्रपति कार्यालय शीतल निवासले जनाएको छ।

image-368_11zon.png
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार