Jul 31 2026 | २०८३, साउन १५ गते

Jul 31 2026 | २०८३, साउन १५ गते

Follow us

नेपाली कांग्रेसका वरिष्ठ नेता श्रेष्ठको अन्त्यष्टि (तस्बिरहरू)

नेपाली कांग्रेसका वरिष्ठ नेता श्रेष्ठको अन्त्यष्टि (तस्बिरहरू)

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको आज अपरान्ह पशुपतिस्थित आर्यघाटमा अन्त्यष्टि गरिएको छ।  श्रेष्ठको पार्थिव शरीरलाई उहाँका छोराहरूले दागबत्ती दिएका छन्। श्रेष्ठको मंगलबार निधन भएको थियो। 

श्रेष्ठलाई नेपाली कांग्रेस सभापति गगन थापालगायत नेता तथा कार्यकर्ताले आर्यघाट पुगेर अन्तिम बिदाई गर्नुभएको थियो ।

_DSC8042_11zon.jpg
undefined

_DSC8089_11zon.jpg

_DSC8047_11zon (1).jpg

_DSC8047_11zon.jpg

_DSC8096_11zon.jpg

_DSC8059_11zon.jpg
undefined
_DSC8057_11zon.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार