काठमाडौं । क्यानेडाली प्रधानमन्त्री मार्क कार्नीले अमेरिकासँगको पुरानो सम्बन्ध समाप्त भएको घोषणा गरेका छन् ।
प्रधानमन्त्री कार्नीले दुई देशबीचको अर्थतन्त्रको गहिरो एकीकरण र कडा सुरक्षा र सैन्य सहयोगमा आधारित अमेरिकासँग क्यानडाको पुरानो सम्बन्ध समाप्त भएको प्रतिक्रिया जनाएका हुन् । अमेरिकाले आयातित सवारी साधन र सवारी साधनका पार्टपुर्जाहरूलाई २५ प्रतिशत कर लगाउने घोषणा गरेपछि उनको यो प्रतिक्रिया आएको हो ।
मन्त्रिपरिषद् बैठकपछि ओटावामा पत्रकारहरूसँग कुरा गर्दै कार्नीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको करको सामना गर्दा क्यानेडियनहरूले अर्थतन्त्रको पुनर्कल्पना गर्नुपर्नेमा पनि जोड दिएका छन् । अब क्यानाडाले अमेरिकासँग अगाडि बढेर बलियो व्यापारिक सम्बन्ध राख्न सक्छन् कि सक्दैनन् भनेर हेर्न बाँकी रहेको समेत प्रधानमन्त्री कार्नीले बताए ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com