काठमाडौं । जिरी नगरपालिका-५, लिङ्कन बजार, दोलखास्थित एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्था लि. र आकाश डिजिटल प्रा. लि. बीच डिजिटल दस्तावेज व्यवस्थापन प्रणाली (DMS) तथा कार्य स्वचालन सफ्टवेयर सञ्चालनसम्बन्धी सम्झौता सम्पन्न भएको छ।
२०४८ साल चैत्र ३ गते स्थापना भएको एकीकृत फ्रेण्डसिप सहकारीले अहिलेसम्म १६ वटा सहकारीलाई सफलतापूर्वक एकिकरण गरिसकेको छ । केन्द्रीय कार्यालय सहित १४ सेवा केन्द्रमार्फत व्यावसायिकता र गुणस्तरीयता कायम गर्दै संस्थाले अन्तर्राष्ट्रिय स्तरको ACCESS Branding कार्यक्रममा सहभागिता जनाएको छ। साथै, PROBATION Brand लगायत जिल्ला तथा राष्ट्रिय सम्मान तथा पुरस्कारहरू पनि प्राप्त गरिसकेको छ। एकीकृत फ्रेण्डसिप साकोसमा हाल बाल बचतकर्तासहित २०,६६५ सदस्य आबद्ध छन् ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com