Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

राजेश हमालको पुस्तक ‘युगदेखि युगसम्म’ लोकार्पित

राजेश हमालको पुस्तक ‘युगदेखि युगसम्म’ लोकार्पित

काठमाडौं । अभिनेता राजेश हमालको जीवन र सिनेमा समेटिएको पुस्तक ‘युगदेखि युगसम्म’ आज काठमाडौंमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ। प्रज्ञा प्रतिष्ठानमा आयोजित विशेष कार्यक्रममा अभिनेता हमाल, लेखक बुद्धिसागर, पत्रकार एवम् लेखक यज्ञश र हमालपत्नी मधु भट्टराईले संयुक्त रुपमा पुस्तक लोकार्पण गरे।

पुस्तकमा हमालको ३५ वर्षे फिल्म करिअर, व्यक्तिगत जीवन र समाजका विषय समेटिएका छन्। यो पुस्तक लेखक यज्ञशसँगको सहकार्यमा तयार पारिएको हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार