Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

अनेरास्ववियु अध्यक्षमा डा. सुजन कडरिया निर्वाचित

अनेरास्ववियु अध्यक्षमा डा. सुजन कडरिया निर्वाचित

काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा डा. सुजन कडरिया निर्वाचित हुनुभएको छ । उहाँ प्रतिद्वन्द्वी प्रकाश पौडेल भन्दा ७ मत बढी ल्याएर विजयी हुनुभएको हो । कडरियाले ७३२ मत ल्याएर विजयी बन्दा पौडेलले ७२५ मत प्राप्त गर्नुभयो । कीर्तिपुरमा अनेरास्ववियुको २४औं राष्ट्रिय महाधिवेशनअन्तर्गत बिहीबार सम्पन्न मतदानबाट देशभरिका प्रतिनिधिले कडरियाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। सम्मेलनका लागि १५५१ मतदातामा रहेको अखिलमा १४५० मत खसेको थियो । विद्युतीय मेसिनमार्फत मतदान भएको थियो।

sujan-kadaria_JOaASCMll1.jpg
undefined

निर्वाचितहरू:
अध्यक्ष: डा.सुजन कडरिया

उपाध्यक्ष : अञ्जना सिवाकोटी, विकास श्रेष्ठ

महासचिव : दिपक धामि

उपमहासचिव: कमल जोशी

सचिव : आकाश घर्ती

सचिव: रचना सापकोटा

सचिव : समिम बाबु

सचिव : गोपाल नेपाल

आयोग अध्यक्ष :प्रकाश बिष्ट , सुमन घिमिरे , जित प्रसाद सिटौला

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार