Jul 31 2026 | २०८३, साउन १५ गते

Jul 31 2026 | २०८३, साउन १५ गते

Follow us

प्रधानमन्त्री ओलीद्वारा पोर्चुगल र इजिष्टका समकक्षीसँग भेटवार्ता

प्रधानमन्त्री ओलीद्वारा पोर्चुगल र इजिष्टका समकक्षीसँग भेटवार्ता

स्पेन । संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त’सम्बन्धी चौथो अन्तरार्राष्ट्रिय सम्मेलनका क्रममा स्पेनको सेभियामा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले इजिप्टका प्रधानमन्त्री डा. मोस्तफा कमाल माडबुली र पोर्चुगलका प्रधानमन्त्री लुइ मोन्टेनेग्रोसँगको आज छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गर्नुभएको छ ।

WhatsApp Image 2025-06-30 at 20.30.51_208b810a.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार