Jul 31 2026 | २०८३, साउन १५ गते

Jul 31 2026 | २०८३, साउन १५ गते

Follow us

मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक

मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक

काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलनमार्फत गत सोमबार र बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको छ । सरकारले मङ्गलबार १५ र बुधबार १४ वटा निर्णय गरेको छ ।

1_334.jpg
undefined
2_332.jpg
undefined
3_272.jpg
undefined
4_200.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार