काठमाडौं । कोअपरेटिभ म्यानेजर्स क्लब कैलालीले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट जारी गरिएको फिट एण्ड प्रपर टेष्ट (योग्यता परिक्षण) सम्बन्धी व्यवस्थामा उल्लेख व्यवस्थापनको शैक्षिक योग्यताको विषयमा गम्भीर आपत्ति जनाउँदै संक्रमणकालीन व्यवस्था गर्न माग गरेको छ ।...