काठमाडौं । समस्याग्रस्त सहकारीको कालोसूचीमा रहेका एक व्यक्ति विमानस्थलबाट पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरीले राकेशकुमार रावललाई बिहीबार बिहान पक्राउ गरेको हो । प्रहरीका अनुसार, उनी नेपाल एयरलाइन्समार्फत विदेश जाने तयारीमा थिए...