काठमाडौं । काठमाडौँ महानगरपालिकाले ३६ वटा सामुदायिक विद्यालयहरूका लागि प्रधानाध्यापक पदमा दरखास्त आह्वान गरेको छ। महानगर अन्तर्गत सञ्चालित २२ वटा माध्यमिक र १४ वटा आधारभूत विद्यालयमा रिक्त रहेका तथा पदावधि सकिन लागेका पदपूर्तिका लागि मंगलवार सूचना जारी गरिएको हो।
शिक्षा नियमावली, २०५९ (दशौँ संशोधनसहित) को नियम ९३ को उपनियम ९२० र महानगरपालिकाको निर्णयानुसार तोकिएको योग्यता पुगेका स्थायी शिक्षकहरूबाट दरखास्त माग गरिएको महानगरपालिकाले जनाएको छ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com