काठमाडौँ । अर्थ मन्त्रालयले मुलुकको अर्थतन्त्रका सूचकहरू सकारात्मक रहेको दाबी गरेको छ । मन्त्रालयले मुलुकका समष्टिगत आर्थिक परिसूचकहरू सकारात्मक रहेको दाबी गरेको हो । अर्थतन्त्र चलायमान हुन नसकेको सरोकारवालाको गुनासोबीच तालुकदार मन्त्रालयले यस्तो दाबी गरेको...