काठमाडौं। कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाको सरुवा भएको छ । उहाँको ठाउँमा धादिङको निलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहनुभएका पुरुषोत्तम सुबेदी आउनुहुने भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज शुक्रबार गरेको ३४ उपसचिवको सरुवा अनुसार नागिलाको ठाउँमा सुवेदी कागेश्वरी मनोहरा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा आउने उल्लेख छ ।
मन्त्रालयले नागिलालाई भने सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका सरुवा गरेको छ । उक्त नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा उहाँले नयाँ जिम्मेवारी सम्हाल्नुहुनेछ । नागिलाले २०८१ फागुनमा कागेश्वरी मनोहराको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्नुभएको थियो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com