Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

प्राधिकरणका दुई सदस्यद्वारा शपथ ग्रहण

प्राधिकरणका दुई सदस्यद्वारा शपथ ग्रहण

काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको सदस्यहरुमा नियुक्त हुनुभएका डा. रमेश चौलागाईं र सीए महेश खनालले आज औपचारिक रुपमा नियुक्त पत्र बुझ्दै पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । सोमबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सदस्यद्वय चौलागाई र खनाललाई नियुक्त प्रदान गर्नुका साथै पद तथा गोपनियताको सपथग्रहण गराउनुभएको हो । शपथ ग्रहण लगत्तै प्राधिकरणको कार्यालय पुल्चोकमा पुगेर सदस्यद्वयले पदभार ग्रहण गर्नुभएको थियो । यो सँगै प्राधिकरणले पूर्णता पाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार