Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

भोलिको शान्तिपूर्ण प्रदर्शनमा सबैलाई साथ दिन जेनजीहरूको अपिल

भोलिको शान्तिपूर्ण प्रदर्शनमा सबैलाई साथ दिन जेनजीहरूको अपिल

काठमाडौं । भ्रष्टाचार र बेतिथिविरुद्ध जेनजीले भोलि गर्ने प्रदर्शन शान्तिपूर्ण र मर्यादित हुने जनाएको छ ।

प्रदर्शन आयोजिकहरुमध्यको एक आम नेपाली युवाले आइतबार एक सूचना जारी गर्दै काठमाडौँको माइतीघर मण्डलासहित देशभरि एकैसाथ ‘भ्रष्टाचारलगायत देशमा व्याप्त सम्पूर्ण बेथिति विरुद्ध’ प्रदर्शन हुने बताएको छ। 

भ्रष्टाचारविरुद्धको संघर्ष केवल युवाहरूको मात्र नभई सम्पूर्ण नेपाली जनताको साझा अभियान भएको भन्दै सहभागिता जनाउन पनि आग्रह गरिएको छ।

प्रदर्शनसम्बन्धी कार्यक्रमबारे विस्तृत जानकारी अर्को विज्ञप्तिबाट सार्वजनिक गरिने समेत जनाइएको छ ।

download.png
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार