Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
डा.सन्दुक रुइतको विशेष अनुरोध

'सबै मिलेर देश जोगाऔं, सबै जुटेर देश बनाऔं'

'सबै मिलेर देश जोगाऔं, सबै जुटेर देश बनाऔं'

काठमाडौं । वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतले अब संयमित हुन जेनजी समूहलाई आग्रह गरेका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत डा। रुइतले परिवर्तनका लागि जेनजीले अदम्य साहस देखाएको भन्दै अब भने संयमित भएर अघि बढ्नुपर्ने अवस्था रहेको बताउनुभएको छ ।

उनले भनेका छन्, 'सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु हरेक नागरिकको पहिलो दायित्व हो । तसर्थ सार्वजनिक सम्पत्तिको नोक्सानी नगरौँ र गर्न नदिउँ । संयम बनौं । सबै मिलेर देश जोगाऔं, सबै जुटेर देश बनाऔं ।'

545623432_10234840695750937_2788057215048304010_n.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार