काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले मुलुकमा उत्पन्न संकटपूर्ण परिस्थितिबाट निकास खोज्न मानव अधिकार, लोकतान्त्रिक मूल्य मान्यता र कानूनी शासनलाई आधार बनाउनुपर्ने बताएको छ । आयोगले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रपति रामचन्द्र पौडेलसँग नियमित सम्पर्क गरिरहेको पनि जनाएको छ । आयोगले राष्ट्रपतिलाई मुलुकमा मानव अधिकारको संरक्षण, लोकतन्त्रको सुदृढीकरण, शान्ति स्थापनाको सुनिश्चितता र कानूनी शासनको प्रत्याभूतिका लागि आवश्यक कदम चालिने भन्नेमा विश्वास व्यक्त गरेको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com