Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

प्रतिनिधिसभाको निर्वाचन फागुन २१ गते

प्रतिनिधिसभाको निर्वाचन फागुन २१ गते

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पप्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेका छन् । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसका आधारमा राष्ट्रपति  पौडेलले प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेका हुन् ।

शुक्रबार प्रधानमन्त्री नियुक्त भएकी कार्कीले पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेकी थिइन् ।  कार्कीले गरेको विघटनको सिफारिस राष्ट्रपति रामचन्द्र पौडेलले सदर गरेका हुन् ।

प्रतिनिधिसभा विघटनसँगै आगामी फागुन २१ गतेका लागि चुनावको मिति समेत तोकिएको छ । प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपतिले चुनावको मिति घोषणा गरेका हुन् ।

546518812_789737843464568_9119052078701415005_n.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार