Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारी र प्रधानसेनापतिबीच भेट

राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारी र प्रधानसेनापतिबीच भेट

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीले प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गरेका छन् । आज भएकाे भेटवार्तामा 'जेन–जी' ले गरेको प्रदर्शन र देशमा बदलिँदो परिस्थिति, शान्ति सुरक्षा र नेपाली सेनाको संरक्षणमा रहेकाहरूको अवस्थाबारे छलफल भएको प्रवक्ता डा. टीकाराम पोखरेलले जानकारी दिनुभयो ।

छलफलका क्रममा देशको  शान्ति सुरक्षा, मानव अधिकारको संरक्षण र सुरक्षा चुनौतीको आँकलन गर्दै लोकतन्त्र, मानव अधिकार र विधिको शासनको परिधिभित्र रहेर कार्य गर्न सेनालाई आयोगले सुझाव दिएको छ ।

release01_Fin4BBF10N.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार