Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
जल तथा मौसम विज्ञान विभाग

पूर्वी नेपालबाट बाहिरियो वर्षा गराउने प्रणाली

पूर्वी नेपालबाट बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं  । जल तथा मौसम विज्ञान विभागले बंगालको खाडीबाट विकसित भएर भारत हुँदै नेपाल भित्रिएको यसपटक वर्षा गराउने प्रणाली पूर्वी नेपालबाट बाहिरिएको बताएको छ । वर्षा गराउने न्यूनचापीय मौसम प्रणाली नेपालबाट बहिरिएर मनसुन कमजोर भई उघ्रिएको विभागले जनाएको छ।

यद्यपि नेपालबाट मनसुन भने नबाहिरिएको विभागले बताएको छ।

नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ (असोज १६) गते भए पनि यसपटक केही ढिला गरेर बाहिरिने विभागको आकलन छ ।

558938878_25002922602634742_5050977969066060265_n-1759655535.jpg
प्रेस विज्ञप्ति
558297316_25002922925968043_1138323429416754148_n-1759655535.jpg
प्रेस विज्ञप्ति

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार