Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
शरीर स्वस्थ्य त सबथोक स्वस्थ्य

गुड मर्निङ ! (तस्बिरहरु)

गुड मर्निङ ! (तस्बिरहरु)

काठमाडौं । एकाबिहानै शारिरीक व्यायाममा व्यस्त मानिसहरु । हिजोआज जुनसुकै उमेर समूहका मानिसहरुमा शारिरीक स्वास्थ्यका लागि केही समय विनियोजन गर्नुपर्छ भन्ने सोचाइले घर गर्दै गएको छ । शरीर स्वस्थ्य हुँदा मानसिक, आध्यात्मिक र वित्तीय स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने भएकाले व्यस्त जीवनमा मानिसहरु बिहानी तथा बेलुकीको केही समय शारिरीक एवम् मानसिक स्वास्थ्यमा लगानी गर्न थालेका छन् । स्थानीय सरकारहरुले पनि ठाउँ ठाउँमा पार्कहरु निर्माण गरेर यसका लागि सहजीकरण गरेको छ । 

DSC01202_11zon.jpg
बिहानै व्यायाममा व्यस्त

 

DSC01205_11zon (1).jpg
बिहानै व्यायाममा व्यस्त
DSC01212_11zon.jpg
बिहानै व्यायाममा व्यस्त
DSC01214_11zon.jpg
बिहानै व्यायाममा व्यस्त
DSC01216_11zon.jpg
बिहानै व्यायाममा व्यस्त
DSC01223_11zon.jpg
बिहानै व्यायाममा व्यस्त
DSC01230_11zon.jpg
बिहानै व्यायाममा व्यस्त
DSC01226_11zon.jpg
बिहानै व्यायाममा व्यस्त
DSC01234_11zon.jpg
बिहानै व्यायाममा व्यस्त

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार