काठमाडौं । साइबर ब्यूरोले एआईमार्फत सामाजिक सञ्जालबाट व्यक्तिको चरित्रहत्या गर्नेलाई कारबाही गर्ने भएको छ ।
व्यक्तिको चरित्रहत्या, अश्लिल तथा आपत्तिजनक सामग्री सिर्जना गरी सार्वजनिक गर्ने, दिग्भ्रमित बनाउने, गलत शब्द चयन गरेर र संगीत भरी मानमर्दन गर्ने कार्य बढेकाले सबै प्रयोगकर्तालाई ध्यानाकर्षण गराएको छ ।
ब्यूरोको अनुरोधमा भनिएको छ, 'व्यक्ति विशेषको सामाजिक प्रतिष्ठामा गम्भीर असर पर्ने र विद्यमान साइबर कानुन आकर्षित हुने भएकाले कानुनी झमेलामा नपर्न यस्ता प्रविधिको प्रयोग सोच विचार गरी अरुको सम्मानमा आँच नपुर्याउँने गरी सकरात्मक रुपमा प्रयोग गर्न सबैलाई अनुरोध छ ।'
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com