Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
२० बुँदे निर्देशन

निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न राजनीतिक दलहरुलाई निर्वाचन आयोगको निर्देशन

निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न राजनीतिक दलहरुलाई निर्वाचन आयोगको निर्देशन

काठमाडौं। निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा समावेशी समानुपातिक प्रतिनिधित्व कायम गर्दै सुशासन कायम गर्न राजनीतिक दलहरुलाई निर्देशन दिएको छ ।

आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम दर्ता कायम रहेका राजनीतिक दलहरुलाई आज निर्देशन दिएको हो । नेपालको संविधानको मौलिक हकको कार्यान्वयनसम्बन्धी व्यवस्थालाई स्मरण गरी निर्वाचन प्रणालीमा समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न निर्वाचनमा प्रत्येक दलले प्रत्यक्षतर्फ उम्मेदवारी दिँदा त्यसको एकतिहाई नघट्ने गरी महिला उम्मेदवारको प्रतिनिधित्व सुनिश्चित गर्ने एवं लैंगिक तथा समावेशी प्रतिनिधित्व सुनिश्चित हुने गरी उम्मेदवार मनोनयनको व्यवस्था गर्नलगायत विषयमा आयोगले दिएको सहायक प्रवक्ता प्रकाश न्यौपानेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

Press Release 8.19_page-0001_11zon.jpg
undefined

 

Press Release 8.19_page-0002_11zon.jpg
undefined

 

Press Release 8.19_page-0003_11zon.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार