काठमाडौं । नेकपा एमालेको ११औँ केन्द्रीय महाधिवेशनको उद्घाटन सत्रलाई विचार गरेर नागढुंगा मलेखु सडकखण्ड आज र भोलि (शुक्रबार र शनिबार) का लागि खुला गरिएको छ । नागढुंगा–मुग्लिन सडक आयोजनाले यही मंसिर २४ गतेबाट उक्त सडकखण्ढ दैनिक पाँच घण्टा आंशिक बन्द गरेर स्तरोन्नति गरिरहेको छ । । दुई दिन सडक बन्द नगरिने आयोजनाले जनाएको छ । त्यसपछि भने कार्यतालिकाअनुसार तोकिएको समयमा सडक बन्द गरेर काम गरिने जनाइएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com