काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका ६ मुख्य कार्यालय रहेको बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. ले ६० वर्ष उमेर पूरा भएका सदस्यहरुको सहभागितामा काठमाडौं तारकेश्वरस्थित शान्तिधामको दर्शन गराउँदै १ दिवसीय तीर्थाटन कार्यक्रम सम्पन्न गरेको छ ।
२ सय ७५ जना सदस्यहरुको सहभागिता रहेको कार्यक्रममा सहभागीहरुलाई संस्थाले धार्मिक प्रवचन, भजनकिर्तन र भोजन गर्ने व्यवस्था मिलाएको थियो । संस्थाको वार्षिक कार्यक्रम बमोजिम महिला तथा सामाजिक सांस्कृतिक उपसमितिको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
संस्थाले विगत ३ वर्षदेखि नै आफ्ना ६० वर्ष उमेर पूरा भएका सदस्यहरुलाई लक्षित गरी यस प्रकारको तीर्थाटन कार्यक्रमको आयोजना गर्दै आएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com