काठमाडौं । सहकारी विभागको रजिष्ट्रारमा सुशील ढकाल सरुवा भएका छन् । उनी राष्ट्रपतिको कार्यालयबाट सरुवा भई विभाग आएका हुन् । यसअघिका रजिष्टार उमेश ढुंङ्गानाको गृह मन्त्रालय अन्तर्गत लमजुङ जिल्लाको प्रमुख जिल्ला अधिकारी (सिडिओ) मा सरुवा भएपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ढकालको सरुवा विभागमा गरेको हो ।
ढकालले विभागमा आजै पदबहाली समेत गरेको उप-रजिष्ट्रार एवम् सूचना अधिकारी शशि कुमार लम्सालले जानकारी गराए ।
२०८१ चैत ४ गते सोमबार विभागको रजिष्ट्रारका रुपमा पदबहाली गरेका ढुङ्गानाले करिब ९ महिना काम गरे ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com