Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
राष्ट्रिय मानव अधिकार आयोग

निर्वाचन अनुगमनका लागि राष्ट्रिय मानव अधिकार आयोगको उच्चस्तरीय टोली परिचालन

निर्वाचन अनुगमनका लागि राष्ट्रिय मानव अधिकार आयोगको उच्चस्तरीय टोली परिचालन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले निर्वाचनको अनुगमनका लागि  देशैभर अनुगमन टोली खटाएको छ ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले काठमाण्डौ उपत्यका तथा उपत्यकाबाहिरका केही जिल्लाहरूमा मतदानका दिन अनुगमनका लागि आयोगका अध्यक्ष, सदस्य तथा पूर्वपदाधिकारी सम्मिलित उच्चस्तरीय अनुगमन टोलीसमेत बनाएको विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

यसअघि आयोगले विभिन्न जिल्लाहरूमा चुनावअघिको अनुगमन गरी प्राप्त तथ्यका निष्कर्षका सम्बन्धमा नेपाल सरकार, निर्वाचन आयोग, राजनीतिक दल, उम्मेदवार तथा अन्य सरोकारवालाहरूलाई ध्यानाकर्षण गराइसकेको थियो ।

release1_mE97lDAx8F.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार