Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

एसईईको ग्रेडवृद्धि परीक्षाको तालिका सार्वजनिक

एसईईको ग्रेडवृद्धि परीक्षाको तालिका सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ननग्रेडेड (अनुत्तीर्ण) विद्यार्थीका लागि सञ्चालन गर्न लागेको पुरक (ग्रेडवृद्धि) परीक्षाको तालिका सार्वजनिक गरेको छ। 

बोर्डले आगामी असार १ गतेदेखि ९ गतेसम्म ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्ने गरी तालिका सार्वजनिक गरेको छ  ।गत वैशाख २८ गते सार्वजनिक २०८२ सालको एसईई परीक्षामा एक लाख ४६ हजार ५०७ जना विद्यार्थी ननग्रेडेड भएका थिए। 

11_PLUCckGZdd.png
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार