काठमाडौँ । संसदीय समितिले स्वदेशी उत्पादनलाई प्रोत्साहन हुने गरी नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाएको छ ।
सिंहदरवारमा मंगलबार बसेको संघीय संसद्अन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन मूल्यांकन समितिले उद्योगहरूको स्थापना तथा रुग्ण उद्योगहरूको पुनस्सञ्चालन गरी त्यसबाट उत्पादित सामग्री सरकारी तथा सार्वजनिक निकायमा अनिवार्य प्रयोग गर्न प्रोत्साहन गर्ने नीति ल्याउन सरकारलाई सुझाव दिएको हो।
बैठकमा समितिका सभापति ठाकुरप्रसाद गैरेले रक्षामन्त्री मानवीर राईलाई सुझाव प्रतिवेदन बुझाउनुभएको थियो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com