काठमाडौं । ताप्लेजुङमा आयोजित चौँरी प्रतियोगिताको उपाधि राजेश गुरुङले प्राप्त गर्नुभएको छ । सिरीजङ्घा गाउँपालिकाद्वारा आयोजित प्रतियोगितामा स्थानीय कृषक गुरुङले पाल्नु भएको ‘मिक्टा’ नामक चौँरी उत्कृष्ट ठहर गर्दै उहाँलाई २८ हजार पाँचसय ८६ रुपियाँ पुरस्कार प्रदान गरिएको छ ।
विश्वको तेश्रो तथा नेपालको दोश्रो अग्लो हिमाल कञ्चनजङ्घाको प्रचार प्रसारका लागि आयोजित ३ दिने सिरीजङ्घा पर्यटन महोत्सवमा १७ जना कृषकमध्ये गुरुङको चौँरी उत्कृष्ट भएको हो । प्रतियोगितामा दावा शेर्पाले पाल्नु भएको ‘पागे’ दोस्रो तथा मिलन अधिकारीले पाल्नु भएको ‘ग्याङसा’ चौँरी तेश्रो भए । उहाँहरुलाई क्रमशः आठ हजार पाँचसय ८६ रुपियाँसहित प्रमाणपत्र प्रदान गरियो ।
पालिकाले चौँरी पेशा संरक्षण गर्न प्रतियोगिताको आयोजना गरिएको हो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com