काठमाडौं । सोमबारको मन्त्रिपरिषद् बैठकबाट बढुवा भएका नेपाल प्रहरीका ६ प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरु चन्द्रकुबेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोजकुमार केसीको पदस्थापन भएको छ।
गृहमन्त्रालयले गरेको पदस्थापन अनुसार, एआईजी चन्द्रकुबेर खापुङलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रमुखको जिम्मेवारी दिइएको छ। एआईजी लालमणि आचार्यलाई नेपाल प्रहरी प्रधान कार्यालयको कार्य विभागमा र एआईजी कृष्णहरि शर्मा पोखरेललाई नेपाल प्रहरी प्रधान कार्यालयको प्रशासन विभागमा पदस्थापन गरिएको छ । यसैगरी डा. मनोज कुमार केसीलाई प्रदेश समन्वय विभागमा पदस्थापन गरिएको छ। बढुवा ११ वैशाखदेखि नै लागू हुने निर्णय भएको थियो।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com